eadarsha.com
बाढीपीडितलाई राहत
पोखरा १ साउन। सिर्द्धार्थ टोल विकास संस्थाले नमूना महिला समूहको सहयोगमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४, टुँडाको पाटनका १३ घर बाढीपीडितलाई राहत प्रदान गरेको छ। राहत सामाग्रीमा व्लाङ्केट, खाद्यान्न सामाग्री रहेका छन्। खाद्यान्न सामाग्री विशेषगरि श्रावण संक्रान्तिका लागि उपयोगी छन्। अघिल्लो साता परेको अविरल वर्षाका कारण फिके खोलामा आएको बाढीले टुँडाको पाटनका स्थानीयवासीको घरमा […]