eadarsha.com
युवा बौद्ध संघको समर क्याम्प
पोखरा, १ साउन। युवा बौद्ध संघको आयोजनामा भएको समर क्याम सम्पन्न भएको छ। विभिन्न स्कुलमा अध्ययनरत ३० जना विधार्थीहरू समर क्याममा सहभागी भएका थिए। नैतिक शिक्षा र व्यवहारिक शिक्षा दिने उद्धेश्यले राखिएको क्याममा उपस्थिति विद्यार्थीहरूलाई पहिलो दिन विश्व शान्ति स्तुप अनदुमा राखिएको थिए। धर्मशीला बुद्ध बिहारका श्रद्धेय भन्ते धजवन्त ज्यूको पुजा र पञ्चशील प्रार्थना बाट […]