eadarsha.com
डुङ्गा व्यवसायीको जलकुम्भी हटाउने अभियान
पोखरा, १ साउन। फेवा डुङगा व्यवसायीले फेवातालमा फैलिदै गएको जलकुम्भी सरसफाइ अभियान शुरु गरेको छ। वर्षायामको समयमा फेवातालमा जलकुम्भी फैलिन थालेपछि व्यवसायीहरू स्वस्फुत रूपमा जलकुम्भी झार हटाउन सक्रिय हुन थालेका हुन्। जलकुम्भी फैलिदै जांदा फेवाताल कुरूप हुनुका साथै तालमा सञ्चालन हुने डुङगालाई आवतजावत गराउन अफ्ठेरो हुने भएकाले आफुहरूले स्व स्फुत रूपमा मन्दिर जाने विभिन्न घाटहरूमा […]