eadarsha.com
पिस टाउनको वृक्षारोपण
पोखरा, १ साउन। लायन्स क्लब अफ पोखरा पिसटाउनले भलाम स्थित भलाम प्राविमा बृक्षारोपण गरेको छ। कार्यक्रममा धुपि, गुलमोहर कपुर निम लगायतका जरीबुटी औषधी बिरुवाहरूको बृक्षारोपण गरिएको थियो। कार्यक्रममा विद्यालयलाई खेलकुद र शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जून क्षेत्रीले कपुरको विरुवा रोपेर औषधीको काम गर्ने बताए । जोन चियरपर्सन […]