eadarsha.com
पर्यटन प्रवर्द्धनका लागि रक गार्डेन
लमजुङ, १ साउन। ग्रामिण पर्यटनको पर्याय बन्दै गरेको लमजुङमा अको एक गाउँ पर्यटन प्रवर्द्धनका लागि जुटेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मस्र्याङ्दी गाउँपालिका- ५, घेर्र्मु स्थित खानी गाउँका बासिन्दाले ‘रक गार्डेन’ निर्माण गरी पर्यटन प्रवर्द्धन कार्यमा जुटेका हुन्। रक गार्डेनको अवधारणा अनुसार त्यसको केही स्वरूप निर्माण भएसँगै पर्यटकको आवागमन बढ्न थालेको ‘रक गार्डेन’ निर्माण समितिका […]