eadarsha.com
चुनावी गल्तीको दोष नेतृत्वले लिनुपर्छ-सिंह
पोखरा, ३१ असार। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिहंले स्थानीय तहको चुनावमा भएको हारको जिम्मा पार्टीनेतृत्वले लिनुपर्ने बताएका छन्। नेपाली काँग्रेस कास्कीले शनिबार संस्थापक नेता रामहरि जोशीको स्मृतिमा आयोजना गरेको श्रद्धान्जली सभामा कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले छलफलबिनै पार्टीसभापतिले आफूखुसी निर्णय लिएकाले हारको जिम्मा पनि उनैले लिनुपर्ने बताए। ‘मैले धेरै सार्वजनिक कार्यक्रममा […]