eadarsha.com
११ एआइजी सिफारिसमा सिलवाल परेनन्
काठमाडौं ३१ असार। गृह मन्त्रालयले ११ जना प्रहरी नायव महानिरीक्षक -डीआइजी) लाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। सिफारिसमा डीआइजी नवराज सिलवाल भने परेनन्। आइजीपीका दावेदार सिलवालले सवोर्च्च अदालतमा दिएको मुद्दा विचाराधीन छ। बढुवा सिफारिस समितिको बैठकले एआइजीमा बढुवा गर्न सिफारिस गरेकामा आइजीपीका दाबेदार बमबहादुर भण्डारी र जयबहादुर चन्दसमेत छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]