eadarsha.com
१५ औं आहा रारा गोल्डकपबाट झण्डै २८ लाख बचत
पोखरा ३१ असार। पोखरामा वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको १५ औं संस्करणबाट झण्डै २८ लाख रुपैयाँ बचत भएको छ। आयोजक सहारा क्लब पोखराले उक्त प्रतियोगिताबाट २९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ बचत भएको शनिबार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा जनाएको हो। अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले गत माघ ४ देखि १५ गतेसम्म […]