eadarsha.com
स्पोर्टस् अवार्डलाई सहारा यूकेको सहयोग
पोखरा, ३१ असार। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले साउन २१ मा आयोजना गर्ने दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेबाट सहयोग प्राप्त भएको छ। आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न पोखरामा शनिबार आयोजित कार्यक्रममा सहारा युकेका तर्फबाट सल्लाहकार भूपालजंग कुँवरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रञ्जन अधिकारीलाई ५० हजार रुपैयाँ संयुक्त […]