eadarsha.com
फेवा महोत्सवको समीक्षा
पोखरा, ३१ असार। पश्चिमाञ्चल होटल संघ पोखराले १४ औ फेवा नव वर्ष महोत्सवको समीक्षा गरेको छ। महोत्सवका संयोजक एवं आयोजक संघका अध्यक्ष विकल तुलाचनले महोत्सवको समीक्षात्मक प्रतिवेदन संघका सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा उपसमितिका संयोजकहरु समक्ष प्रस्तुत गरेका थिए। अध्यक्ष तुलाचनले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिए। आगामी दिन महोत्सवलाई थप परिस्कृत गर्दै […]