eadarsha.com
बाटुलेचौर तीज मेला भदौ ५ देखि
असार। पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेला २०७४ को तयारी शुरु भएको छ। भदौ ५ देखि ८ गतेसम्म चल्ने मेलाका लागि प्रारम्भिक तयारी शुरु भएको मेल मूल व्यवस्थापन समितिका संयोजक बेनीबहादुर बस्नेतले जानकारी दिए। मेलामा परम्परागत हम्काइलो भाका प्रस्तुतिसहित समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, क्रियाशील महिला पत्रकार सम्मान, अन्तरविद्यालयस्तरीय छात्र/छात्रा हृयाण्डबल, अन्तरविद्यालयस्तरीय लोकनृत्य […]