eadarsha.com
भानु सम्झदै स्याङ्जामा कृति विमोचन
स्याङ्जा, ३० असार। भानुजयन्ती अवसरमा स्याङ्जामा दुर्इ कृति विमोचन एवं कवि गोष्ठी गरिएको छ। वरिष्ठ साहित्यकार डा महेश्वर शर्माले देवेन्द्र लम्साल र देवी बनवासीद्धारा लिखित कृति विमोचन गरेका हुन्। स्याङ्जा सदरमुकाममा आयोजित २०४ औं भानु जयन्तीका दिन पारेर साहित्यकार देवेन्द्र लम्सालद्वारा सम्पादित ज्याग्दी खोला साहित्य प्रतिष्ठान स्याङ्जाद्धारा प्रकाशित त्रैमासिक पत्रिका र साहित्यकार देवीप्रसाद बनवासीद्वारा लिखित […]