eadarsha.com
बिखर्चीको ३६ औं कृति काव्यकुसुम लोकार्पण
पोखरा, ३० असार। साहित्यकार सूर्य खड्का बिखर्चीको ३६ औं काव्यकृति काव्यकुसुम लोकार्पण गरिएको छ। बिखर्चीले २०४ औं भानु जयन्तीको अवसर पारेर कृति बजारमा ल्याएका हुन्। हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृतिको लोकार्पण गरेका थिए। प्रमुख अतिथि पौडेलले बिखर्चीका कृति आकारमा साना भए तापनि उत्कृष्ट भाषाशैली र भावपूर्ण संयोजनले कृतिले पाठकको मन तान्ने बताए। कृतिको […]