eadarsha.com
पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण एजेन्सी
पोखरा, ३० असार। नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गदै पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण थालेको छ । विशेषगरी महिलाकेन्द्रित गरी शुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ। प्रशिक्षण उद्घाटनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनील गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाको सशक्तिकरणमा राम्रो भूमिका खेल्न सक्ने […]