eadarsha.com
आपतकालीन सेवामा अनेरास्ववियु
पोखरा, २१ असार । आपतविपत परे ब्यवस्थापनको लागि अनेरास्ववियु जिल्ला कमिटीले चार टोली गठन गरेको छ । अनेरास्ववियुले बनाएको उक्त टोलि विभिन्न ठाउँमा सहयोगमा जुटेका छन् । अनेरास्ववियु कास्कीका आपत विपत्ति ब्यवस्थापन समिति संयोजक सञ्जय पौडेल बैरागीको नेतृत्व र कास्की क्षेत्र न. ३ का संयोजक महेन्द्र पौडेलको सहकार्यमा अनेरास्ववियुको आपत्कालीन सेवा टोली सोमबार पहिरोले असर पारेको पोखरा ५, […]