eadarsha.com
चलिए पोखरा अभियान
पोखरा, २१ असार। नेपालबाट नजिक पर्ने उत्तर भारतका तीन मुख्य सहरमा आयोजित पाँचदिने पर्रवर्द्धनात्मक ‘चलिए पोखरा’ अभियान सकिएको छ। असार १६ बाट २० गतेसम्म बिहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा अभियान सञ्चालन गरिएको हो। अभियानमा व्यापारिक भेटघाट, पोखराको वृत्तचित्र पर्रदर्शन, भारतीयलाई नेपाल घुम्न निम्ता प्रदान र पर्रवर्द्धनात्मक सामग्रीको वितरण जस्ता कार्यक्रम समेटिएका थिए। पश्चिमाञ्चल […]