eadarsha.com
पोखरा १३ ,१४ र १५ मा एमाले प्यानल
पोखरा, ६ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३, १४ र १५ मा एमाले प्यानल विजयी भएको छ। शनिबार सार्वजनिक परिणाममा महानगरको वडा नम्बर १३ को वडाध्यक्षमा लेखबहादुर तामाङ -दर्शन लामा) काँग्रेस उम्मेदवार बजिरमान श्रेष्ठले भन्दा नौ सय ९८ मत बढी ल्याएर विजयी भए। तामाङको दुर्इ हजार छ सय छ र श्रेष्ठको एक हजार छ […]