eadarsha.com
रुहानी पुनः राष्ट्रपति निर्वाचित
इरान, ६ जेठ। इरानमा भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति नयाँ कार्यकालका लागि निर्वाचित भएको गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले बताएका छन्। शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुर्इ करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गर्नुभएको फजलीले बताए। गणना भएको […]