eadarsha.com
नारी साहित्य परिषद् नेपालमा न्यौपाने
पोखरा, ६ जेठ। नारी साहित्य परिषद् नेपालको पोखरामा प्रथम भेला भएको छ। भेलाले भावना न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमिति उपाध्यक्षमा शान्ति शर्मा, सचिव गौरी तमु, सहसचिव तारा पराजुली, कोषाध्यक्ष कल्पना खरेल र सहकोषाध्यक्ष तारा केसी छन्। सदस्यमा अम्बिका भण्डारी, टीका सापकोटा, बादलदेवी चाम्लिङ, भवानी तिमिल्सिना, जयन्ति थापा सरगम र सन्ध्या रिजाल छन्। […]