eadarsha.com
स्थानीय चुनावमा पोखरा अनपेक्षित नतिजा रोचक
पोखरा, ४ जेठ । स्थानीय तहको चुनावअन्तर्गत चार दिनदेखि जारी मतगणनामा पोखरा लेखनाथ महानगरपालिकामा हालसम्म एक चौथाई मतगणना सकिएको छ । आइतबार भएको मतदानमा एक लाख २५ हजार छ सय १४ मत खसेकोमा महानगरका नौ वडाको २४ हजार एक सय ८३ मतगणना भएको छ । यसबाहेक १०, ११ र १२ नम्बर वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको […]