eadarsha.com
दुर्इ सय १२ तहको परिणाम सार्वजनिक
काठमाडौं, ४ जेठ। पहिलो चरणको स्थानीय निर्वाचनको दुर्इ सय १२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजाअनुसार काँग्रेससँगको कडा प्रतिस्पर्धाबीच एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ। चार वटा महानगरपालिकाको मतगणना भने सुस्तरुपमा जारी छ। बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रममा बिहीबार मध्यरातसम्म दुर्इ सय १२ स्थानीय तहको नतिजा प्राप्त भएको […]