eadarsha.com
नगरपालिकामा काँग्रेसका प्रमुख बढी
नवलपरासी, ४ जेठ । नवलपरासीको नवलपुर क्षेत्रमा रहेको चार नगरपालिकामध्ये तीन वटा नगरपालिकाको अन्तिम मतपरिणाम आएको छ । जसमा मध्यविन्दु नगरपालिकामा मेयर/उपमेयर दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । देवचुली नगरपालिकामा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा एमाले तथा गैंडाकोट नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी भएको छ । मध्यविन्दु नगरपालिकाको मेयरमा काँग्रेसका चन्द्रबहादुर राना विजयी भए । रानाले […]