eadarsha.com
तनहुँमा को-को विजयी ?
तनहुँ, ४ जेठ। स्थानीय निर्वाचन अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन्। विजयी थापाले दुर्इ हजार ५८९ मत ल्याएका छन्। थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुर्इ हजार २४२ मत ल्याएका थिए। त्यसैगरी उपाध्यक्षमा समेत काँग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन्। उपाध्यक्षमा विजयी श्रेष्ठले दुर्इ हजार १६५ मत […]