eadarsha.com
थरुहट आन्दोलनकारीको मुद्दा फिर्ता हुने
काठमाडौं, ४ जेठ। सरकारले थरुहट तराई/मधेस आन्दोलनमा सहभागीलाई लागेको मुद्दा फिर्ता गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ताका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्नेसमेत निर्णय गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री […]