eadarsha.com
लमजुङमा एमाले-माओवादी गठबन्धन दोस्रोमा
लमजुङ, ४ जेठ। चुनावी गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रले लमजुङमा पछिल्लो परिणाममा दुर्इ स्थानमा विजयी हासिल गरेको छ। जिल्लाका कुल आठ स्थानीय तहमध्ये चारको अन्तिम मतपरिणाममा दुर्इमा काँग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले एक एक स्थानमा प्रमुख जितेका हुन्। संघीय लोकतान्त्रिक फोरम र नयाँ शक्ति पार्टीको चुनावी तालमेतले भने […]