eadarsha.com
प्रतिबद्घता पूरा गर्छु : कुँवर
हेमजा, ४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अन्नपूर्ण गाउँपालिका अध्यक्षमा निर्वाचित युवराज कुँवरले आफूले चुनावअघि जनतामाझ गरेका प्रतिबद्घत पूरा गर्ने दोहोर्‍याका छन् । बिहीबार सल्यानको नयाँपुलमा विजयी र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन् । आफू कसैको अनावश्यक दबाबमा नपरी भन्दै उनले यस क्षेत्रका जनताको सवोपरी हितलाई ध्यानमा राखी कार्य अगाडि बढाउने बताए । कुँवरले […]