eadarsha.com
शुक्लागण्डकीमा काँग्रेसका गुरुङ विजयी
खैरेनीटार, ४ जेठ । शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका किसान गुरुङ विजयी भएका छन् । नौ हजार चार सय २४ मत सहित उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र उपाध्यायले आठ हजार सात सय पाँच मत प्राप्त गरे। उपमेयर पदमा नेकपा एमालेकी सविता रसाइलीले आठ हजार नौ सय ८३ मत प्राप्त गरि विजयी भएकी छन् […]