eadarsha.com
म्याराथन धावकको बिदाइ
पोखरा, ४ जेठ।आगामी मे २९ मा सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्म हुने तेञ्जिङ एभरेस्ट म्याराथनमा सहभागी हुने म्याराथन धावक टोलीलाई तमु प्ये ल्हु संघले बिदाइ गरेको छ। धावक सोमबहादुर त्होजे तमु, सूर्यबहादुर थिम्चे तमु, अञ्जु ल्हों तमु र वविता प्हच्यु तमुलाई संघले बुधबार एक कार्यक्रम गरी बिदाइ गरेको हो। संघका अध्यक्ष हितकाजी गुरुङ, प्रथम उपाध्यक्ष […]