eadarsha.com
काँग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं, ३ जेठ। पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा आइतबार भएको निर्वाचनमध्ये १२० भन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भएको छ। बुधबार मध्यरातसम्मको मतगणना परिणामअनुसार नेकपा एमालेले ५० स्थानमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहको कांग्रेसले ४५ स्थानमा जीत हात पारेको छ। त्यस्तै, माओवादी केन्द्रले २० […]