eadarsha.com
कास्कीमा एमाले प्रतिनिधिको बहुमत
पोखरा लेखनाथ महानगरसहित पाँच स्थानीय तह रहेको कास्कीमा चार गाउँपालिकाको मतगणना सकिएको छ। बुधबारसम्म मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणना सकियो। चारमध्ये तीनमा एमालेले जितेको छ भने अन्नपूर्णमा काँग्रेस विजयी भयो। अन्नपूर्णको उपाध्यक्ष पनि एमालेले नै जितेको छ। मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवार विजयी भए। अन्नपूर्ण अध्यक्षमा काँग्रेसका युवराज […]