eadarsha.com
माछापुच्छ्रे गाउँपालिकामा एमालेका कर्ण
पोखरा, ३ जेठ। कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कर्णगुरुङ विजयी भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार खुसीमान गुरुङलाई एक हजार सात मतान्तरले पराजित गरे। कर्णो पाँच हजार छ सय सात मत आउँदा खुशीमानको चार हजार छ सय मत छ। उपप्रमुखमा एमालेकै कृष्णकुमारी दवाडी पौडेल विजयी भइन्। काँग्रेसकी टेकनशोभा गुरुङलाई एक हजार छ मतले […]