eadarsha.com
अन्नपूर्णमा काँग्रेसका युवराज विजयी
पोखरा, ३ जेठ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार युवराज कुँवर विजयी भएका छन्। कास्कीका चार गाउँपालिकामध्ये तीन वटा एमालेमा विजयी भएकोमा अन्नपूर्णको प्रमुखमा काँग्रेसले जितेको हो। विजयी कुँवरले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विष्णु केसीलाई दुर्इ सय ६४ मतान्तरले पराजित गरेका हुन्। कुँवरले चार हजार छ सय ७२ मत पाउँदा एमालेका केसीले चार हजार चार […]