eadarsha.com
काँग्रेसको खुसीयाली र्‍याली
पोखरा, ३ जेठ। पोखरा लेखनाथ महानगरपालिकाका वडामा प्यानल नै विजयी गरेको नेपाली काँग्रसले बुधबार खुसीयाली र्‍याली निकालेको छ। काँग्रेस वडा इकाइ समिति २, ३ र ४ ले आफ्नो वडामा बाजागाजासहित खुसीयाली र्‍याली निकालेको हो। र्‍यालीले वडाका सबैजसो स्थान परिक्रमा गरेको थियो। र्‍यालीमा वडाका नेता, कार्यकर्ता, शुभेच्छुकको सहभागिता थियो। र्‍यालीमा सहभागी विजयी उम्मेदवारलाई स्थानीयले फूल, माला […]