eadarsha.com
नवलपुरका सबै गाउँपालिकामा काँग्रेस विजयी
कावासोती, ३ जेठ। नवलपरासीको नवलपुरका चार गाउँपालिका र चार नगरपालिकामध्ये चार गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। विनयी त्रिवेणी, बुङ्दीकाली, बुलिङगटार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ भने हुप्सेकोट गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ। बुङ्दीकाली अध्यक्षमा काँग्रेस उम्मेदवार दुर्गाबहादुर राना तीन हजार एक सय […]