eadarsha.com
उपाध्यायलाई गण्डकी वाङ्मय पुरस्कार
पोखरा, ३ जेठ। प्रगतिशील साहित्यकार गोपीरमण उपाध्यायलाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ। गण्डकी साहित्य सङ्गम पोखराले बुधबार पत्रकार सम्मेलन गरेर यसपटक उक्त पुरस्कार उपाध्यायलाई प्रदान गरिने जनाएको हो । सङ्गमकी कोषाध्यक्ष विजया सुवेदीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २०७३ सालको गण्डकी वाङ्मय पुरस्कार उपाध्यायलाई प्रदान गर्ने निर्ण गरेको हो। जेठ ८ गते प्रदान गरिने […]