eadarsha.com
मतगणना जारी, एमाले अग्रता कायमै
काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा दुर्इ ५७ स्थानीय तहमध्ये ४२ भन्दा बढीको अन्तिम परिणाम सार्वजनिक भएको छ । मतगणना सम्पन्न भएकामध्ये नेकपा एमाले पहिलो स्थानमा कायमै रहेको छ भने काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । अन्यमा एक स्वतन्त्रबाहेक हालसम्म अन्य दलले कुनै पनि स्थानीय निकायमा जीत हात पार्न सकेका छैनन् । […]