eadarsha.com
पोखरामा एमाले अगाडि
पोखरा, २ जेठ। स्थानीय तहको चुनावपछि जारी मतगणनामा पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमाले अगाडि देखिएको छ। मतगणना भएको पाँच वडामध्ये एकमा काँग्रेस र एकमा एमाले विजयी भइसकेको छ। बाँकी तीनमध्ये दुर्इमा काँग्रेस र एकमा एमाले अगाडि छ। जारी मतगणनामा वडामा काँग्रेसको प्यानल अगाडि भए पनि महानगर प्रमुख र उपप्रमुखमा भने एमाले उम्मेदवारले बढी मत पाएका […]