eadarsha.com
संस्कृतविद् घिमिरेको निधन
काठमाडौँ, १ जेठ। संस्कृतविद् तथा सञ्चारकर्मी जनार्दन घिमिरेको सोमबार बिहान उपचारका क्रममा निधन भएको छ। शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा पर करङमा चोट परेका घिमिरेको उपचारका क्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए। काठमाडौँबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जाने क्रममा भएको […]