eadarsha.com
म्यानमारको शान्ति प्रक्रियाले गतिलिने सम्भावना
याङगुन, १ जेठ। म्यानमारको जारी शान्ति प्रक्रियाले गतिलिने सम्भावना बढेको बताइएको छ। त्यहाँ गत वर्षदेखि सुरु भएको भए पनि शान्ति प्रक्रिया अघि बढ्न सकिरहेको छैन। गत हप्तामात्र त्यहाँकी राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीले व्रि्रोही पक्षसँग गरेको पछिल्लो वार्तापछि उनीहरुसँग यही मे २४ मा अर्को वार्ता गर्ने सहमति भएको छ। सम्भवत सो वार्ता म्यानमारको […]