eadarsha.com
दक्षिण कोरियाका पूर्व प्रम लि चीनका लागि विशेष दूत
सोल, १ जेठ। दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ। दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून जाए इनले आफ्नो विशेष दूतका रुपमा चीनमा पूर्व प्रधानमन्त्री लि हाइ चानलाई सो पदमा नियुक्त गर्न लागेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार योन योङ चानले सोमबार राजधानी सोलमा […]