eadarsha.com
पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण
काठमाडौँ, ३१ वैशाख। नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुर्इ मिगौर्ला दुर्इ व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ। केन्द्रले दिएको जानकारी अनुसार मिगौर्ला प्रत्यारोपणका लागि पालो कुरिरहेका […]