eadarsha.com
मिस एण्ड मिसेस उपाधि विक र ठकुरीलाई
लमजुङ, २३ वैशाख। मिस एण्ड मिसेस-२०१७ को उपाधि शर्मिला विक र शोभा ठकरीले हात पार्न सफल भएका छन्। मिस २०१७ तर्फ उपाधि विजेता विकले वेष्ट ट्यालेन्टको उपाधि जितिन्। उक्त इभेन्टमा फस्ट रनरअप सविना रानामगर भइन्। उनले वेष्ट फोटोजेनिक पाइन् भने। सेकेण्ड रनरअप भएकी रेश्मा घिमिरेले वेष्ट पर्सनालिटीको उपाधिसमेत जितिन्। टफ फाइभमा पर्न सफल अर्पणा भुजेल […]