eadarsha.com
संग्रहालयमा कला कार्यशाला
पोखरा, २३ वैशाख। पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५४ औं शृंखला शनिबार पश्चिम क्षेत्रीय संग्रहालय पोखरामा सम्पन्न भयो। पश्चिम क्षेत्रीय संग्रहालयका प्रमुख सन्दीप खनालले वरिष्ठ कलाकार र अनुज कलाकारको कलालाई एकै ठाउँमा राख्न संग्रहालयभित्र एउटा ग्यालरी थप्न सकिने बताए। कला कार्यशालाका सहभागी कलाकारलाई सम्बोधन गर्दै […]