eadarsha.com
गजल सन्ध्याका पिताको ‘घाम डुब्नु अघि’ बजारमा
पोखरा, २३ वैशाख।गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष दिलिप दोषीको गजल सङ्ग्रह ‘घाम डुब्नुअघि’ शनिबार लोकार्पण गरिएको छ। गजल सन्ध्या स्थापना गरेर गजलको उत्थानमा लागेका दोषीले संस्था स्थापनाको १५ वर्षपछि गजलको कृति लिएर बजारमा आएका हुन्। कृतिको हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलि र गजलकार दोषीकी नातिनी एनाया जोशीले लोकार्पण गरे। प्रमुख आमन्त्रित व्यक्तित्व […]