eadarsha.com
कास्की क्रिकेट संघलाई सहयोग
पोखरा, २१ वैशाख। वेलायत स्थित ग्लोशेष्टर क्रिकेट क्लबले कास्की जिल्ला क्रिकेट संघलाई सहयोग प्रदान गरेकोे छ। यस क्षेत्रको क्रिकेट विकासका लागि भन्दै उक्त क्लबले कास्की जिल्ला क्रिकेट संघलाई जर्सीीप्रदान गरेको छ। क्लबले कास्की जिल्ला क्रिकेट संघलाई रोटरी क्लब अफ व्रिस्टोल युकेका पूर्व अध्यक्ष डा टिम मिचेलमार्फत रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष तेज गुरुङलाई […]