eadarsha.com
अन्नपूर्ण इन्टरनेसनल कपोर्रेट ब्याटमिन्टन शुरु
पोखरा, २१ वैशाख। अन्नपूर्ण मिडिया नेर्टवर्कको आयोजनामा अन्नपूर्ण इन्टरनेसनल कपोर्रेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेल बिहीबार पोखरामा शुरु भएको छ। पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा प्रतियोगिता शुरु भएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरिप्रसाद मैनालीले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मैनालीले यस क्षेत्रका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटन गर्ने मौका दिएकोमा […]