eadarsha.com
पाँचौं राष्ट्रिय दोहोरी अवार्डको तयारी
पोखरा, १९ वैशाख। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा असार १७ गते पाँचौं संस्करणको राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७४ हुने भएको छ। अवार्डबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले ३१ विधामा अवार्ड वितरण गरिने जानकारी दिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी र कास्की जिल्ला कार्यसमितिको […]