eadarsha.com
ट्राइयाथलनमा भारत च्याम्पियन
पोखरा, १६ वैशाख। पर्यटकीय नगरी पोखरामा शनिबार भएको पाँचौं दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीप २०१७ को उपाधि भारतका गुरुदत्तले जितेका छन्। महिलातर्फ भारतकै पल्लवी रेतिवालाले हात पारिन्। गुरुदत्तले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड ५४ मिनट ५१ सेकेन्डमा पूरा गर्दै १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलीप […]