eadarsha.com
शुभकामना कप उपाधि लेकसाइड एफसीलाई
पोखरा, ९ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लेकसाइड एफसीले हात पारेको छ। शनिबार भएको फाइनलमा सत्य युवा क्लब बाँझापाटनलाई २-० गोलअन्तरले पराजित गर्दै लेकसाइड एफसीले उपाधिसहित एक लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता सत्यले ७५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पायो । खेलमा लेकसाइड एफसीतर्फबाट सञ्जय […]