eadarsha.com
निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी
पोखरा, ६ वैशाख।उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै निर्वाचनलाई केन्द्रित गरेर शान्तिसुरक्षाको सुदृढ र भरपर्दो व्यवस्था मिलाइएको बताएका छन् । पोखरामा बुधबार भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधनपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनलाई मध्यनजर गरी सम्पूर्ण मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने सबै कर्मचारीको सुरक्षाको […]